इलामको सन्दकपुर गाउँपालिका-१ को अध्यक्षमा एमालेका राई निर्वाचित

राष्ट्रपाटी न्युज

बैशाख ३१, २०७९

इलाम । इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् ।

खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् ।

त्यस्तै दलित महिला सदस्यमा दिलमाया कमिनी र महिला सदस्यमा विनु राई निर्वाचित भएका छन् ।


Published :बैशाख ३१, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media