बुनपा-३ मा एमालेका उम्मेद्वार जित नजिक

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको वडा न‌ ३ को मतगणना करिब-करिब अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर उपमेयर तथा वडाध्यक्षलगायत अन्य चारजना वडा सदस्यहरु लगभग जित नजिक पुगेका छन् ।

१४५१ मतगणना हुँदा एमालेका उम्मेद्वारहरु भारी मतले अगाडि बढेका छन् । अब ५०० मत मात्र गणना गर्न बाँकी रहेको छ ।

यस्तो छ वडा नं ३ को पछिल्लो अवस्था


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media