बुनपा-४ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ  ।  बुढानीलकण्ठ  नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार  नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार  श्रीराम केसीको  प्यानल नै विजयी भएको हो । अध्यक्ष केसीसँगै  वडा सदस्यहरुमा कृष्ण खत्री, पवन कार्की, सुमिता खड्का र मञ्जु परियार विजयी भएका छन् ।

अन्तिम मतपरिणाम यस्तो छ 


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media