काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाभित्रका ४ वटा वडाको अन्तिम मतगणना सकिँदा मेयर तथा उपमेयरमा नेपाली कांग्रेसले लिड गरेकाे छ ।
४ वटा वडा गनिसक्दा बुढानीलकण्ठ नगरपालिकाको मेयरमा काङ्ग्रेस ९७ मतले अगाडि बढेको छ । मेयरमा नेपाली कांग्रेसको २८७७ मत छ भने नेकपा एमालेको २७८० मत रहेको छ । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसले ३२२१ मत प्राप्त गरेकाे छ भने एमालेले २१७२ मत ल्याएको छ ।
मेयर-उपमेयरको पछिल्लो अवस्थाः