बुनपा-५ को वडाध्यक्षमा कांग्रेसका कृष्ण साह ठकुरी विजयी

काठमाडौ‌ । बुढानीलकण्ठ नगरपालिका वडा नं ५ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका कृष्ण साह ठकुरी ५१४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नारायण दुलालले  ४८१ मत प्राप्त गरेका छन् । त्यसैगरी एक खुला सदस्यमा समेत कांग्रेसले विजय प्राप्त गरेको छ ।

यस्तै  नेकपा एमालेले भने महिला सदस्य,  दलित महिला सदस्य र र खुल्ला सदस्य (२) जितेको छ ।

यस्तो छ ५ नं काे अन्तिम मतपरिणाम

 

 

 


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media