बुनपा-८ मा एमालेकै अग्रता 

राष्ट्रपाटी न्युज

जेष्ठ २, २०७९

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको वडा न ८ मा भइरहेको पछिल्लो मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

१३३२ मतगणना भएको छ भने अब १९०२ मत गन्न बाँकी रहेको छ  ।

वडा नं ८ को पछिल्लो अवस्थाः 


Published :जेष्ठ २, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media