बुनपाको मेयर-उपमेयरमा एमालेको अग्रता

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा हालसम्मको नतिजा अनुसार मेयर र उपमेयरमा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

शुक्रबार राति देखि सुरु भएको मतगणनाको हालसम्म वडा नं १, २, ३ , ४,५,६ र ७  को मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले अग्रता कायम गरेको हो ।

हालसम्मको पछिल्लो अवस्थाः


Published :२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media