बुनपा-८ मा एमालेको प्यानलै विजयी

राष्ट्रपाटी न्युज

जेष्ठ २, २०७९

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुमन तमाङले १५२२  मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजाराम थापाले १०६८  मत प्राप्त गरे ।

वडा नं ८ को अन्तिम नतिजा


Published :जेष्ठ २, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media