बुनपा-९ को वडाध्यक्षमा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे निर्वाचित

राष्ट्रपाटी न्युज

जेष्ठ ३, २०७९

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको वडा नं ९ को वडाध्यक्षमा  नेकपा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे निर्वाचित भएकी छिन् ।

९४८ मतका साथ उनले वडाध्यक्षमा विजय प्राप्त गरेकी हुन् । त्यसैगरी यस वडामा अन्य सदस्यहरुमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ ।

हेर्नुहोस् वडा नं ९ को अन्तिम मतपरिणाम 


Published :जेष्ठ ३, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media