काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा नेकपा एमालेका वडाध्यक्ष उम्मेद्वार नवराज भट्टराई प्यानलसहित अत्यधिक बहुमतले विजयी भएका छन् । वडाध्यक्षमा निर्वाचित भट्टराईले २५८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डोरप्रसाद आचार्यले १३११ मत पाएका छन् ।
यस वडाको अन्य सदस्यमा पनि एमालेले अत्यधिक मतले विजय प्राप्त गरेको छ ।
हेर्नुहोस् वडा नं १० को अन्तिम मतपरिणाम