बुनपा-१२ मा एमालेको प्यानलै विजयी 

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको वडा नं १२ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । यस वडामा एमालेका वडाध्यक्ष उम्मेद्वार शम्भुप्रसाद भट्टराईले नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वारलाई २३७ मतान्तरले पराजित गरेका छन् ।

एमालेका शम्भुप्रसाद भट्टराई १३७९ मत प्राप्त गरी वडाध्यक्षमा विजयी बनेका छन् भने कांग्रेसले सोही पदमा ११४२ मत प्राप्त गरेको छ ।

हेर्नुहोस् वडा न‌ं १२ को अन्तिम मतपरिणाम

 

 


Published :४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media