११ कक्षाको ग्रेडवृद्धि परीक्षा जेठ २९ देखि हुने (तालिकासहित)

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका प्रकाशित गरेको छ ।

यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूहतर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका प्रकाशित गरेको हो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुन: अर्को व्यवस्था नहुने बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 


Published :१७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media