राजदूत श्रीवास्तवद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाण पत्र पेश गरेका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।


Published :१६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media