Close Menu
    आजका समाचार

    जनजीविकाका सवालमा ध्यान दिन सरकारलाई कांग्रेसको सुझाव

    मंसिर १२ २०८३, शनिबार

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    मंसिर १२ २०८३, शनिबार

    सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

    मंसिर १२ २०८३, शनिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • जनजीविकाका सवालमा ध्यान दिन सरकारलाई कांग्रेसको सुझाव
    • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन
    • सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ
    • कांग्रेसको झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत
    • दसौँ राष्ट्रिय खेलकुदः एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा
    • लोकतन्त्र जोगाउन कांग्रेस प्रश्न गर्न र बोल्न छोड्दैनः महामन्त्री पौडेल
    • स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
    • यस्तो छ आजको मौसम पूर्वानुमान
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»कला/मनोरन्जन»गायक खत्री र गायिका मैनालीबीच बाँधियो लगनगाँठो
    कला/मनोरन्जन अशोज १५ २०७९, आइतवार

    गायक खत्री र गायिका मैनालीबीच बाँधियो लगनगाँठो

    Manoj KhatiwadaBy Manoj Khatiwadaअशोज १५ २०७९, आइतवारNo Comments0 Views
    Clock अशोज १५ २०७९, आइतवार

    काठमाडौं । गायक तथा संगीतकार कमल खत्री र गायिका मेलिना मैनाली वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर लगनगाँठो बाँधेका हुन् ।

    दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको गायक कमलले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत उनीहरुले घोषणा गरेका छन् ।

    ‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौं । सबैमा विजया दशमीको शुभकामना,’ कमलले फेसबुकमा लेखेका छन् । उनले आफ्नो वैवाहिक कार्यक्रमको भिडियो समेत युट्युबमा सार्वजनिक गरेका छन् ।

    कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । मेलिना भ्वाइस अफ नेपालको तेस्रो सिजनबाट चर्चामा आएकी हुन् ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

    मंसिर १० २०८३, बिहिबार

    छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

    कार्तिक २९ २०८३, आइतवार

    देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

    कार्तिक २४ २०८३, मङ्लबार

    पारिवारिक र सामाजिक कथामा आधारित चलचित्र ‘अक्षरा’

    अशोज १७ २०८३, आइतवार

    युवा पुस्ताको काँधमा ‘लाखे नाच’को विरासत

    अशोज १३ २०८३, बुधबार

    चलचित्र ‘बुकी फूल’को शुभ मुहूर्त

    भदौ ३१ २०८३, बिहिबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार259

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    राजनीति

    जनजीविकाका सवालमा ध्यान दिन सरकारलाई कांग्रेसको सुझाव

    By Manoj Khatiwadaमंसिर १२ २०८३, शनिबार0

    ललितपुर । नेपाली कांग्रेसले अर्थतन्त्र र जनजीविकाका सवालमा सरकारलाई गम्भीर हुन सुझाव दिएको छ ।…

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    मंसिर १२ २०८३, शनिबार

    सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

    मंसिर १२ २०८३, शनिबार

    कांग्रेसको झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत

    मंसिर १२ २०८३, शनिबार

    दसौँ राष्ट्रिय खेलकुदः एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा

    मंसिर १२ २०८३, शनिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.