राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

राष्ट्रपाटी न्युज

२३ आश्विन २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्वस्थ भएर हिजो त्रिवी शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएकी भण्डारीलाई आज गरिएको परीक्षणमा  कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनुभएकी राष्ट्रपति भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।


Published :२३ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media