रौतहट माओवादीबाट दुई दर्जन नेता-कार्यकर्ता एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

२९ आश्विन २०७९

काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरबाट नेकपा माओवादी त्यागेर मधेस प्रदेश सदस्य वीरबहादुर गोलेसहित आज १४ जना नेकपा एमाले प्रवेश गरेका छन् ।

आज बिहान नेकपा एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर माओवादीका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । वीरबहादुर गोलेसहितका सबै नेता-कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गरे ।

 


Published :२९ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media