झापा- ५ मा फराकिलो मतान्तरले अघि बढ्दै एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

मंसिर ६, २०७९

काठमाडौँ । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो मतान्तरले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार ओलीले १५ हजार ५१० मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत पाएका छन् ।


Published :मंसिर ६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media