नेमकिपाका प्रेम सुवाल भक्तपुर-१ बाट भारी मतान्तरले विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी भएका छन् ।

सुवाल ४२ हजार सात सय ५९ मतका साथ विजयी भएका हुन्  उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार नौ सय ५८ मत प्राप्त गरे । सुवालले गेलाललाई ३० हजार आठ सय एक मतान्तरले पछि पारेका हुन् ।


Published :८ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media