महोत्तरी-३ बाट लोसपाका अध्यक्ष महन्थ ठाकुरको जित  

राष्ट्रपाटी न्युज

मंसिर ९, २०७९

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । महोत्तरी क्षेत्र नं ३ मा ठाकुरले पूर्वकृषि मन्त्री हरि नारायण यादवलाई दुई हजार ५० मतान्त्ररले पराजित गरेका हुन् ।

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत ल्याएका छन्।

यससँगै लोसपाले प्रतिनिधिसभातर्फ चार सिट जितेको छ ।


Published :मंसिर ९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media