Close Menu
    आजका समाचार

    जनजीविकाका सवालमा ध्यान दिन सरकारलाई कांग्रेसको सुझाव

    मंसिर १२ २०८३, शनिबार

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    मंसिर १२ २०८३, शनिबार

    सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

    मंसिर १२ २०८३, शनिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • जनजीविकाका सवालमा ध्यान दिन सरकारलाई कांग्रेसको सुझाव
    • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन
    • सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ
    • कांग्रेसको झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत
    • दसौँ राष्ट्रिय खेलकुदः एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा
    • लोकतन्त्र जोगाउन कांग्रेस प्रश्न गर्न र बोल्न छोड्दैनः महामन्त्री पौडेल
    • स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
    • यस्तो छ आजको मौसम पूर्वानुमान
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»राजनीति»प्रतिपक्षीले जतिबेला पनि सरकार बनाउने सामर्थ्य राख्नुपर्छः शेखर कोइराला
    राजनीति माघ ११ २०७९, बिहिबार

    प्रतिपक्षीले जतिबेला पनि सरकार बनाउने सामर्थ्य राख्नुपर्छः शेखर कोइराला

    Manoj KhatiwadaBy Manoj Khatiwadaमाघ ११ २०७९, बिहिबारNo Comments0 Views
    Clock माघ ११ २०७९, बिहिबार

    विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् ।

    विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको बताए ।

    राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेसले उम्मेदवारी दिने र अन्य दलसँग छलफल भइरहेको जानकारी दिए ।

    यस्तै कोइरालाले प्रतिपक्षीले जतिबेला पनि सरकार ढाल्ने र बनाउने सामथ्र्य राख्नुपर्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने खेल भइरहेको बताइरहेका बेला कांग्रेस नेता कोइरालाले अब सदनमा आफूहरू प्रमुख विपक्षी भएको र सरकार ढाल्न लाग्ने जवाफ दिएका थिए ।

    यस्तै कोइरालाले राष्ट्रपति चुनावमा सहमति हुने सम्भावना कम रहेको पनि बताए । राष्ट्रपतिमा कांग्रेसले उम्मेदवार दिने र त्यसलाई सर्वस्वीकार्य बनाउने आफूहरूको प्रयास रहने उनको भनाइ थियो ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    जनजीविकाका सवालमा ध्यान दिन सरकारलाई कांग्रेसको सुझाव

    मंसिर १२ २०८३, शनिबार

    कांग्रेसको झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत

    मंसिर १२ २०८३, शनिबार

    लोकतन्त्र जोगाउन कांग्रेस प्रश्न गर्न र बोल्न छोड्दैनः महामन्त्री पौडेल

    मंसिर १२ २०८३, शनिबार

    निर्वाचनसम्बन्धी प्राप्त सुझाव समेटेर रणनीतिक योजना कार्यान्वयन गरिने

    मंसिर ११ २०८३, शुक्रबार

    स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

    मंसिर ११ २०८३, शुक्रबार

    भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न माग गर्दै विरोध प्रदर्शन

    मंसिर ११ २०८३, शुक्रबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार259

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    राजनीति

    जनजीविकाका सवालमा ध्यान दिन सरकारलाई कांग्रेसको सुझाव

    By Manoj Khatiwadaमंसिर १२ २०८३, शनिबार0

    ललितपुर । नेपाली कांग्रेसले अर्थतन्त्र र जनजीविकाका सवालमा सरकारलाई गम्भीर हुन सुझाव दिएको छ ।…

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    मंसिर १२ २०८३, शनिबार

    सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

    मंसिर १२ २०८३, शनिबार

    कांग्रेसको झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत

    मंसिर १२ २०८३, शनिबार

    दसौँ राष्ट्रिय खेलकुदः एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा

    मंसिर १२ २०८३, शनिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.