मैनाली समाज काभ्रेकाे सचिबमा प्रदिप मैनाली चयन

काठमाडौं । मैनाली समाज नेपाल काभ्रेको दशौँ साधारणसभा तथा चौथो अधिवेशनबाट प्रदिप मैनाली सचिवमा चयन भएका छन्। मैनाली दिप मन्डला युवा क्लबको सचिब एबम काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव समेत हुन्। उनि समाजसेवी पनि हुन्।


Published :९ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media