थाहा पाउनुहोस् तपाईको आजको राशिफल

राष्ट्रपाटी न्युज

२४ श्रावण २०८०

काठमाडौँ । आज मिति २०८० साउन २४ गते बुधबार, ई.सं. ९ अगष्ट, २०२३ । तिथि- अधिक श्रावण कृष्णपक्ष अष्टमी, ०८ः२८ बजेपछि नवमी, नक्षत्र- भरणी, ०६ः५५ बजेपछि कृतिका, योग- वृद्धि, करण- कौलव, चन्द्रराशि- मेष, सूर्योदय ५ः ३१, सूर्यास्तः १८ः४६ ।

मेष : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कर्कट : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

सिंह : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

तुला : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

धनु : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

मकर : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।

कुम्भ : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

मीन : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।


Published :२४ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media