एन प्याब्सन बूढानिलकण्ठको अधिबेशन सम्पन्न-अध्यक्षमा तिम्सिना, सचिवमा काफ्ले

राष्ट्रपाटी न्युज

१५ भाद्र २०८०

काठमाडौँ। नेशनल प्याब्सन बूढानिलकण्ठ नगर समितिको दोश्रो अधिबेशन सम्पन्न भएको छ। रोयल इम्पायर बालुवाटारमा सम्पन्न उक्त अधिवेशनबाट नारायण बाबु तिम्सिनाको अध्यक्षतामा सर्बसम्मत रुपमा सम्पुर्ण पदाधिकारीहरु तथा सदस्यहरु चयन भएका छन्। उक्त अधिवेशनबाट निर्वाचित सम्पूर्ण सदस्य तथा पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ।
अध्यक्ष -नारायण बाबु तिम्सिना
उपाध्यक्ष – तेन्जिङ भुटिया
सचिब- सुदिप काफ्ले
कोषाध्यक्ष – ईश्वर के.सि.
सह-सचिब- सुस्मिता मैनाली
सह-कोषाध्यक्ष- गोबिन्द बहादुर धामी
सदस्य-मुरारी चालिसे
सदस्य- बिजय न्यौपाने
सदस्य- सुनिल ढुंगाना
सदस्य- समिक्षा न्यौपाने

केहि सदस्यहरु मनोनयन गर्न बाँकी रहेको आयोजकले जानकारी दिएको छ।


Published :१५ भाद्र २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media