कोशीका मुख्यमन्त्रीले राजीनामा दिने, विश्वासको मत नलिने

राष्ट्रपाटी न्युज

अशोज २०, २०८०

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताका कारण आज सो मत लिनुअघि राजीनामा दिन लागेका हुन् ।

विश्वासको मत लिनुअघि नै आजको बैठकमा उनले राजीनामा दिने बुझिएको छ।

प्रदेशसभा बैठक सुरु भएको छ ।


Published :अशोज २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media