एन प्याब्सन बूढानीलकण्ठले मोडल युनाइटेड नेसन (MUN) आयोजना गर्दै

राष्ट्रपाटी न्युज

१३ मंसिर २०८०

काठमाडौं। नेसनल प्याब्सन बूढानीलकण्ठ नगरपालिकाले मोडेल युनाइटेड नेसन (MUN) आयोजना गर्ने भएको छ । पौष १५ भन्दा अगाडी नै सम्पन्न हुने यो कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाउने कार्यक्रमको संयोजक सुनिल ढुंगानाले जानकारी दिएका छन् ।

विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई अन्तरास्ट्रिय स्तरको प्रतिस्पर्धाहरुको लागि तयार गराउन यो कार्यक्रम आयोजना गर्न लागिएको नेसनल प्याब्सन बूढानीलकण्ठका अध्यक्ष तेन्जिङ भोटियाले बताएका छन् ।


Published :१३ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media