इजरायली आक्रमणमा परी मारिनेको संख्या ५४

राष्ट्रपाटी न्युज

१५ मंसिर २०८०

गाजा । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।

युद्बबिराम भए लगत्तै इजरायलले सुरू गरेको आक्रमणमामा परी मारिनेको संख्या ५४ पुगेको हो  ।

गाजा पट्टीमा आज बिहान देखि पुनः सुरू भएको इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूको संख्या कम्तिमा ५४ पुगेको एन्क्लेभका अधिकारीहरूले जानकारी दिएका छन ।

उता, इजरायली हमलामा शुजाया छिमेकमा रहेका घरहरूमा मारिएका कम्तीमा १५ व्यक्तिको मृत्यु हुनेको संख्यासमेत यसमा समावेश गरिएको अलजजिराले जनाएको छ ।


Published :१५ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media