एनसेल प्रकरणको छानबिनका लागि आयोग गठन गर्न राप्रपाको माग

राष्ट्रपाटी न्युज

२० मंसिर २०८०

काठमाडौं । राप्रपाले एनसेल प्रकरणको छानबिन गर्न आगोग गठन गर्नुपर्ने माग गरेको छ । बुधबार बसेको संसदको लेखा समिति बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल प्रकरणको छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका हुन् ।

एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका गर्न आयोग गठन गर्नुपर्ने बताउँदै उनले  योजनाबद्ध ढंगले ६ वर्षपछि पनि आफ्नै हातमा राख्न आजियाटाले काम गरेकोसमेत बताए ।


Published :२० मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media