
बूढानिलकण्ठ। नेकपा एमाले बूढानिलकण्ठ नगरपालिका वडा नं १२ ले आफ्नो वडा अधिवेसन सम्पन्न गरेको छ। यहि मंसिर ३० गते शनिवार वडा नं १२ को इभर साइन पार्टी प्यालेसमा दोश्रो अधिवेसन सम्पन्न भएको हो।
नेकपा एमालेका पोलिटब्युरो सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको दोश्रो अधिवेसनले शंकर प्रसाद भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
काठमाडौं जिल्लाका १३८ वटा वडा कमिटीहरु मध्ये यस वडाको अधिवेसन पहिलो बन्न पुगेको छ। सर्बत्र चासोका साथ हेरिएको यस वडा कमिटीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएको छ। नेकपा एमालेका केन्द्र , जिल्ला तथा नगर कमिटिका नेता कार्यक्रता सहित अधिवेशनमा एमालेको ठुलो पंक्तिको उपश्थिति रहेको थियो।
पदाधिकारी तथा सदस्यहरु –
अध्यक्ष : शंकर प्रसाद भट्टराई
उपाध्यक्ष : खडानन्द लुइटेल
सचिव : सुशिला ढुंगेल (खतिवडा )
उपसचिव : राजेन्द्र पुडासैनी
उपसचिव : रोजु गौतम
सदस्य :गणेश अधिकारी
सदस्य : राजन प्रसाद ढकाल
सदस्य :राकेश श्रेष्ठ
सदस्य :भरत प्रसाद भण्डारी
सदस्य :बिन्देश्वर शाह
सदस्य :बिनोद सापकोटा
सदस्य :केदार नाथ दाहाल
सदस्य :सुशिला बस्नेत
सदस्य :करुणा उपाध्याय गुरागाई
सदस्य :पार्वती अधिकारी भट्टराई
सदस्य :प्रमिला खतिवडा
सदस्य :पम्फा श्रेष्ठ
सदस्य :उर्मिला खतिवडा
सदस्य :सम्झना भण्डारी
सदस्य :राममणि आचार्य
सदस्य :बाबुराम चौलागाई