रामबहादुर बम्जन बाल यौन दूराचारमा दोषी ठहर

राष्ट्रपाटी न्युज

असार १०, २०८१

काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।

सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।

अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।


Published :असार १०, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media