ताप्लेजुङ केन्द्रबिन्दु भएर गए राति भूकम्प

काठमाडौ । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती १२ : ०८ मा भूकम्प गएको हो ।


Published :भदौ ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media