हङकङ सिक्सेसः अस्ट्रेलियामाथि नेपालको ११ रनको शानदार जित

राष्ट्रपाटी न्युज

कार्तिक १७, २०८१

काठमाडौं । हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ ।

यो जितसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो ।

अस्ट्रेलियाले पूरै ६ ओभर खेल्दै सबै विकेटको क्षतिमा १०० रन बनाएको हो ।


Published :कार्तिक १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media