एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्सद्वारा जनकपुरलाई १२८ रनको लक्ष्य

राष्ट्रपाटी न्युज

मंसिर १५, २०८१

काठमाडौं । नेपाल प्रिमिर लिगको उद्घाटन खेलमा विराटनगर किंग्सले  १ सय २८ रनको मध्यम लक्ष्य दिएको छ।

यस अघि टस हारेर विराटनगरले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनकपुर किंग्सले १९ ओभरमा अलआउट गरेको हो ।

खेलमा विराटनगर किङ्सका मार्टिन गप्टिलले अर्धसतक बनाए।

जनकपुरका ललित राजवंशी ३, ,हर्ष थक्कर ३,किशोर महतो २ , बेन माइक र मोहमद मोहसिनले एकएक विकेट लिएका छन्।


Published :मंसिर १५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media