एनपीएलमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

राष्ट्रपाटी न्युज

मंसिर २५, २०८१

काठमाडौँ । त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पाँचौँ खेलमा पहिलो जित दर्ज गरेको छ। लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जितको स्वाद चाखेको हो ।

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा लुम्बिनीले तालिकामा दुई अंक जोडेको हो । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।


Published :मंसिर २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media