होम बहादुर अधिकारी (मनोज ) एम्नेष्टी ईन्टरनेसनल नेपालको कोषाध्यक्ष पदमा निर्वाचित

काठमाडौं। एम्नेष्टी ईन्टरनेसनल नेपालको तेत्तिसौ साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ। यहि मङ्सिर २९ र ३० गते नवलपरासी जिल्लाको गैंडाकोटमा आयोजित उक्त साधारण सभाबाट एम्नेष्टी ईन्टरनेसनल नेपालको नेशनल बोर्ड कोषाध्यक्ष पदमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित जोसेफ कलेजका सहायक प्राचार्य तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य होम बहादुर अधिकारी (मनोज ) निर्विरोध निर्वाचित भएका छन्।

विश्वभर लाखौँ सदस्य भएको उक्त संस्था मानब अधिकारको क्षेत्रमा लामो समय देखि सक्रिय रहँदै आएको छ ।


Published :पुस ३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media