एकाबिहानै ४.२ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं । एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ।

आज बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार जाजरकोटको नायकवाडा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राजनधानी काठमाडौंमा पनि यसको धक्का महसुस भएको थियो ।


Published :११ पुष २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media