अछाम केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का

राष्ट्रपाटी न्युज

चैत्र ५, २०८१

काठमाडौं । मंगलबार बिहान अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्का अछाम र आसपास क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ।


Published :चैत्र ५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media