समिप त्रिपाठी नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको केन्द्रिय सदस्यमा मनोनित

राष्ट्रपाटी न्युज

जेष्ठ १६, २०८२

काठमाडौं । नेपाल केम्पो खुकुरी मार्शल आट्र्स संघको केन्द्रिय सदस्यमा समिप त्रिपाठी मनोनित भएका छन् । नेपाल केम्पो खुकुरी मार्शल आट्र्स संघको सचिवालय बैठकले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

त्रिपाठी नेकपा एमाले निकट युवा संघका विभिन्न जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन् । भर्खरै सम्पन्न युवा संघको अधिवेशनमा त्रिपाठी निर्वाचन आयोग उपाध्यक्ष पदको उम्मेदवार बनेका थिए ।


Published :जेष्ठ १६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media