एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई, सिंगापुर २ विकेटले पराजित

राष्ट्रपाटी न्युज

असार २१, २०८२

काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि उचालेको छ।

मलेसियाको युकेएम वाइएसटी ओभलमा शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको थियो ।


Published :असार २१, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media