बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ ले ‘हिले खेलकुद प्रतियोगिता २०८२’ आयोजना गरेको छ।
बुढानीलकण्ठ नगरपालिकाको स्वच्छ, स्वस्थ, समृद्ध र पर्यटनमैत्री नगर बुढानीलकण्ठ भन्ने नाराका साथ पृथक किसिमको कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम स्थानीय युवाहरुमा खेलकुदप्रति उत्साह र सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ का वडाध्यक्ष आकाश धितालले जानकारी दिएका छ्न् ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ ले युवा तथा खेलकुद लक्षित विविध कार्यक्रमहरु आयोजना गर्दै आएको छ।