आदिम नेसनल कलेजले पायो उत्कृस्ट “Emerging IT College Award”

काठमाडौं । आदिम नेसनल कलेजले सार्क एजुकेसन अवार्ड अन्तर्गत उत्कृस्ट “Emerging IT College Award” को पुरस्कृत प्राप्त गरेको छ। काठमाडौं महानगरपालिका वडा नं ७ चुच्चेपाटीमा रहेको उक्त कलेज लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएको छ।

शिक्षालयको आयोजनामा २९ अगस्टमा भएको कार्यक्रममा सो कलेजलाई उक्त पुरस्कार प्रदान गरिएको हो। उक्त कार्यक्रममा नेपालका पुर्व प्रधानमन्त्री झलनाथ खनालले आदिम नेसनल कलेजका प्रिन्सिपल शंकर शर्मालाई “Emerging IT College Award” प्रदान गरेका थिए।

 


Published :भदौ १५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media