राष्ट्रपति पौडेलले यस वर्ष नागरिकलाई टीका नलगाइदिने

राष्ट्रपाटी न्युज

अशोज १६, २०८२

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाइदिने भएका छन् ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।

विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।


Published :अशोज १६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media