प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ हुँदै

राष्ट्रपाटी न्युज

कार्तिक १२, २०८२

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदै छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  रिट दायर भएका छन् ।

उक्त रिटमा प्रारम्भिक सुनुवाइ सुरु हुन लागेको हो ।


Published :कार्तिक १२, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media