रौतहट -२ बाट कांग्रेसका आलम निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २४, २०८२

रौतहट । रौतहट क्षेत्र नम्बर -२ बाट प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका उम्मेदवार डा.मोहमद फिर्दोस आलम ११ हजार ८६  मतान्तरका साथ विजयी भएका छ्न।

उनले २९ हजार ५ सय २८ मत पाएका छ्न। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका किरण कुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सगिरले ९ हजार ३२५ मत प्राप्त गरेका छन् ।


Published :फाल्गुन २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media