बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची सार्वजनिक (पूर्णपाठ)

राष्ट्रपाटी न्युज

चैत्र १४, २०८२

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शासकीय सुधारका लागि तयार गरेको १०० वटा कार्यसूची सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको आज बसेको पहिलो बैठकले सरकारका १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।

हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो  । उक्त सूची आज प्रकाशन भएको हो ।

यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।

यस्तो छ शासकीय सुधारका सय कार्यसूची

 

 


Published :चैत्र १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media