PABSOK को छैटौं अधिवेशन हुँदै

राष्ट्रपाटी न्युज

बैशाख २३, २०८३

काठमाडौं। निजी तथा आवासीय विधालय संगठन काठमाडौं (PABSOK) को छैटौं अधिवेसन आयोजना हुने भएको छ। यही बैशाख २८ गते सोमबार चाबहिलमा रहेको K.L Tower स्थित Imperial Banquet मा दिउसो १ बजेबाट अधिवेसन आयोजना गर्न लागिएको महासचिब सुदिप काफ्लेले जानकारी दिएका छन्।

आयोजकले सदस्य विधालयहरुलाइ २०८२ सम्मको सदस्यता नविकरण गर्न बांकी भए समयमै गरि सहयोग गरिदिन अनुरोध गरेको छ ।


Published :बैशाख २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media