कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा १९ जना मनोनयन

राष्ट्रपाटी न्युज

बैशाख २८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य पदमा १९ जना मनोनयन भएका छन्।
कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित०को धारा २१ को उपधारा ९१०० बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।
१- महेन्द्र यादव-धनुषा
२- जीवन परियार-कास्की
३- उमेश श्रेष्ठ- चितवन
४- रमेश रिजालपर्सा
५- सुजाता कोइराला-मोरङ
६- दिलेन्द्रप्रसाद बडू-दार्चुला
७- डा चन्द्रकान्त भण्डारी-गुल्मी
८- अजयकुमार चौरसिया-पर्सा
९- लक्ष्मी परियार-उदयपुर
१०- आङ्गेलु शेर्पा-सोलुखुम्बु
११- दिनेशकुमार यादव-सप्तरी
१२- राजीव कोइराला-सुनसरी
१३- राजीव ढुंगाना-सुनसरी
१४- प्राडा गोविन्दराज पोखरेल-प्युठान
१५- सुशीला मिश्र भट्ट-कैलाली
१६- नागिना यादव-महोत्तरी
१७- दिनेश कोइराला-चितवन
१८- डा जीवन राना-कैलाली
१९- सीता थपलिया (उर्मिला)- धादिङ


Published :बैशाख २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media