पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

राष्ट्रपाटी न्युज

साउन २०, २०८३

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक आवागमन दुवैतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मङ्गलबार बिहान करिब ७ बजे सिमलतालमा पहिरो खसेपछि सवारी साधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको हो।

पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक डिभिजनका उपकरण र प्रारिचालन भइसकेका छन्।


Published :साउन २०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media