Close Menu
    आजका समाचार

    कोप–३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक

    मंसिर २ २०८३, बुधबार

    देशका विभिन्न भागबाट लागूऔषधसहित २१ जना पक्राउ

    मंसिर २ २०८३, बुधबार

    कोप ३१ मा पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

    मंसिर २ २०८३, बुधबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • कोप–३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक
    • देशका विभिन्न भागबाट लागूऔषधसहित २१ जना पक्राउ
    • कोप ३१ मा पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
    • कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती
    • बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
    • मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
    • एनपीएलः इलिमिनेटरमा आज काठमाण्डु र चितवनबीच भिडन्त
    • थाहा पाउनुहोस् आज २०८३ साल मंसिर २ गते बुधबारको राशिफल
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»समाचार»थाहा पाउनुहोस् आज २०८३ साल मंसिर २ गते बुधबारको राशिफल
    समाचार मंसिर २ २०८३, बुधबार

    थाहा पाउनुहोस् आज २०८३ साल मंसिर २ गते बुधबारको राशिफल

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर २ २०८३, बुधबारNo Comments0 Views
    Clock मंसिर २ २०८३, बुधबार

    काठमाडौँ । आज वि.सं २०८३ साल मंसिर २ गते, बुधबार, ई.सं. २०२६ नोवेम्बर १८, तिथि- कार्तिक शुक्लपक्ष नवमी, २६ः१६ बजेपछि दशमी, नक्षत्र- शतभिषा, २६ः४० बजेपछि पूर्वाभाद्रपदा, योग- व्याघात, २९ः२१ बजेपछि हर्षण, करण- कौलव, ०२ः१६ बजेपछि वालव, १३ः५५ बजेउप्रान्त गर, चन्द्रराशि- कुम्भ, सूर्योदय- ०६ः२८, सूर्यास्त- १७ः०९ ।

    मेष : धार्मिक र आध्यात्मिक विषयमा आकर्षण बढेको अनुभूति हुनेछ । मन गम्भीर विषयहरूतर्फ आकर्षित भएको पाइनेछ । ध्यान वा एकान्तले तपाईंलाई आज मानसिक सन्तुलन दिनेछ ।

    वृष : पुराना योजना परिमार्जन गरी नयाँ दृष्टिकोण अपनाउने सोच आउनेछ । आत्मविश्लेषण र गम्भीर संवादका लागि अनुकूल समय छ । एकान्तमा बिताएको समय फलदायी हुनेछ ।

    मिथुन : विचारमा गहिराइ आउँनेछ र तपाईं गूढ विषयतर्फ आकर्षित हुनुहुने छ । आत्मिक उन्नति र वैचारिक शुद्धिको चाहना जाग्ने देखिन्छ । योग र ध्यानमा केन्द्रित भई दिन बिताउनुहोला ।

    कर्कट : मित्र वा सहकर्मीहरूसँग गम्भीर विषयमा विचारविमर्श हुने सम्भावना छ । मनमा अलिक द्विविधा देखिए पनि अन्ततः निर्णय लिइनेछ । आत्मिक सन्तुलनलाई प्राथमिकता दिनुहोला ।

    सिंह : पेसागत कार्यमा स्थायित्व ल्याउने प्रयत्न देखिनेछ । निर्णय लिने क्षमतामा परिपक्वता देखा पर्नेछ । अनुशासन र जिम्मेवारीको बोधले तपाईंको दिन सन्तुलित बन्नेछ ।

    कन्या : आध्यात्मिक तथा गूढ शिक्षामा रुचि बढ्नेछ । वैचारिक दृष्टिकोणमा परिपक्वता आएको अनुभव हुनेछ । ध्यान र अध्ययनमा केन्द्रित भएमा आत्मसन्तुष्टि प्राप्त हुनेछ ।

    तुला : धन वा अन्य उत्तरदायित्वप्रति चनाखो हुनुपर्ने समय हो । ऋण, कर वा साझा सम्पत्तिसम्बन्धी निर्णय लिँदा सावधान रहनुहोला । बोल्नुभन्दा मौनतामै समाधान भेटिनेछ ।

    वृश्चिक : साझेदारी र वैवाहिक सम्बन्धमा गहिरो सोच आवश्यक देखिन्छ । सम्बन्धलाई नयाँ दृष्टिकोणले मूल्यांकन गर्ने दिन हो । सहकार्यमा समर्पित हुँदा सन्तोष मिल्नेछ ।

    धनु : स्वास्थ्य र मानसिक सन्तुलनमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । योग वा ध्यानमार्फत मनलाई एकाग्र राख्नुहोला । कार्यक्षेत्रमा गम्भीरता अपनाउनुपर्नेछ ।

    मकर : सन्तान वा सिर्जनशीलतासँग सम्बन्धित काममा सरिक भइनेछ । प्रेम जीवनमा खट्पट देखा पर्नेछ । अनावश्यक यात्रा र फजुल खर्चको सम्भावना छ ।

    कुम्भ : घरपरिवार र परम्परागत मूल्यप्रति सम्मानको भावना जागृत हुनेछ । परिवारको स्वास्थ्य र शान्तिमाथि ध्यान दिनुपर्ने छ । शरीरमा स्फुर्ति र उमंग आउनेछ ।

    मीन : लेखन, अभिव्यक्ति वा अध्ययनमा आजको दिन विशेष रहनेछ । व्यवहारमा सकारात्मक रूपान्तरण हुनेछ । वाणी र लेखनीको विशेष प्रभाव देखिनेछ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    देशका विभिन्न भागबाट लागूऔषधसहित २१ जना पक्राउ

    मंसिर २ २०८३, बुधबार

    मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    मंसिर २ २०८३, बुधबार

    आजको मौसमः पश्चिमी वायुको प्रभावले हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

    मंसिर १ २०८३, मङ्लबार

    थाहा पाउनुहोस् आज २०८३ मंसिर १ गते मंगलबारको

    मंसिर १ २०८३, मङ्लबार

    उदाउँदो सूर्यलाई अर्घ्य दिई चारदिने छठ समापन

    कार्तिक ३० २०८३, सोमवार

    मौसम पूर्वानुमानः पश्चिमी न्युनचापीय प्रणालीले हल्का वर्षा र हिमपातको सम्भावना

    कार्तिक ३० २०८३, सोमवार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    अन्तराष्ट्रिय

    कोप–३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक

    By Manoj Khatiwadaमंसिर २ २०८३, बुधबार0

    अन्ताल्या (टर्किए) । पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत अन्तरराष्ट्रिय रूपमा हस्तान्तरण हुने कार्बन न्यूनीकरण परिणामको…

    देशका विभिन्न भागबाट लागूऔषधसहित २१ जना पक्राउ

    मंसिर २ २०८३, बुधबार

    कोप ३१ मा पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

    मंसिर २ २०८३, बुधबार

    कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

    मंसिर २ २०८३, बुधबार

    बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर २ २०८३, बुधबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.