Close Menu
    आजका समाचार

    कोप–३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक

    मंसिर २ २०८३, बुधबार

    देशका विभिन्न भागबाट लागूऔषधसहित २१ जना पक्राउ

    मंसिर २ २०८३, बुधबार

    कोप ३१ मा पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

    मंसिर २ २०८३, बुधबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • कोप–३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक
    • देशका विभिन्न भागबाट लागूऔषधसहित २१ जना पक्राउ
    • कोप ३१ मा पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
    • कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती
    • बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
    • मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
    • एनपीएलः इलिमिनेटरमा आज काठमाण्डु र चितवनबीच भिडन्त
    • थाहा पाउनुहोस् आज २०८३ साल मंसिर २ गते बुधबारको राशिफल
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»बिशेष»मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
    बिशेष मंसिर २ २०८३, बुधबार

    मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर २ २०८३, बुधबारNo Comments0 Views
    Clock मंसिर २ २०८३, बुधबार

    ??????????????????????????????????????????????????????????

    काठमाडौँ । मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही प्रदेशमा आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागको मौसम सफा रहेको छ ।

    महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ ।

    दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

    महाशाखाका अनुसार तराईका साथै काठमाडौँ उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    देशका विभिन्न भागबाट लागूऔषधसहित २१ जना पक्राउ

    मंसिर २ २०८३, बुधबार

    थाहा पाउनुहोस् आज २०८३ साल मंसिर २ गते बुधबारको राशिफल

    मंसिर २ २०८३, बुधबार

    आजको मौसमः पश्चिमी वायुको प्रभावले हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

    मंसिर १ २०८३, मङ्लबार

    थाहा पाउनुहोस् आज २०८३ मंसिर १ गते मंगलबारको

    मंसिर १ २०८३, मङ्लबार

    उदाउँदो सूर्यलाई अर्घ्य दिई चारदिने छठ समापन

    कार्तिक ३० २०८३, सोमवार

    मौसम पूर्वानुमानः पश्चिमी न्युनचापीय प्रणालीले हल्का वर्षा र हिमपातको सम्भावना

    कार्तिक ३० २०८३, सोमवार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    अन्तराष्ट्रिय

    कोप–३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक

    By Manoj Khatiwadaमंसिर २ २०८३, बुधबार0

    अन्ताल्या (टर्किए) । पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत अन्तरराष्ट्रिय रूपमा हस्तान्तरण हुने कार्बन न्यूनीकरण परिणामको…

    देशका विभिन्न भागबाट लागूऔषधसहित २१ जना पक्राउ

    मंसिर २ २०८३, बुधबार

    कोप ३१ मा पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

    मंसिर २ २०८३, बुधबार

    कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

    मंसिर २ २०८३, बुधबार

    बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर २ २०८३, बुधबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.