Close Menu
    आजका समाचार

    नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

    मंसिर ५ २०८३, शनिबार

    इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

    मंसिर ५ २०८३, शनिबार

    आजदेखि नागढुंगा-मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने

    मंसिर ५ २०८३, शनिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य
    • इलाममा आजदेखि सूर्योदय चिया महोत्सव
    • आजदेखि नागढुंगा-मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने
    • यस्तो छ आजको मौसम पूर्वानुमान
    • एनपीएलः तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त
    • आकर्षक पुतलीडाँडा जोड्ने पदमार्ग पहिचान
    • शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
    • थाहा पाउनुहोस् आज २०८३ मंसिर ५ गते शनिबारको राशिफल
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अर्थ»नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, तीन अर्ब ८८ करोडको कारोबार
    अर्थ मंसिर ४ २०८३, शुक्रबार

    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, तीन अर्ब ८८ करोडको कारोबार

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ४ २०८३, शुक्रबारUpdated:मंसिर ४ २०८३, शुक्रबारNo Comments0 Views
    Clock मंसिर ४ २०८३, शुक्रबार

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३८ अङ्कले घटेर दुई हजार ६२१ दशमलव २९ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०७ अङ्कले बढेर ४७७ दशमलव ०१ मा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८२ दशमलव ३७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ०७ अङ्कले बढेर १६२ अङ्कमा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड छ लाख दुई हजार ४६८ कित्ता शेयर रु तीन अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० मूल्यमा खरिद बिक्री भएको छ ।

    तेह्र उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घट्यो । आज ८९ कम्पनीको शेयर बढ्यो भने १८१ कम्पनीको शेयर घट्यो । त्यसैगरी नौ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज डोल्टी पावर, भूगाल इनर्जी कम्पनी, मनकामना इन्जिनियरिङलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मुक्तिनाथ म्युचुअल फण्ड, पाल्पा इन्डष्ट्रिज, स्वस्तिक लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ५ २०८३, शनिबार

    सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

    मंसिर ४ २०८३, शुक्रबार

    शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ४ २०८३, शुक्रबार

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

    मंसिर ३ २०८३, बिहिबार

    नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, तीन अर्ब ८७ करोडको कारोबार

    मंसिर ३ २०८३, बिहिबार

    कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

    मंसिर ३ २०८३, बिहिबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    जिल्ला समाचार

    नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

    By Manoj Khatiwadaमंसिर ५ २०८३, शनिबार0

    नारायणगढ (चितवन) । चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको अभियानमा…

    इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

    मंसिर ५ २०८३, शनिबार

    आजदेखि नागढुंगा-मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने

    मंसिर ५ २०८३, शनिबार

    यस्तो छ आजको मौसम पूर्वानुमान

    मंसिर ५ २०८३, शनिबार

    एनपीएलः तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

    मंसिर ५ २०८३, शनिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.